समाचार Archives | Page 7102 of 7110 | Khabarhub Khabarhub

चिकित्सकलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा रोक, सामूहिक राजीनामा दिने डाक्टरहरुको चेतावनी

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा रोक लगाइएको छ । कर्मचारी समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सोमबार स्वास्थ्य मन्त्रालय घेराउका लागि पुगेका चिकित्सकलाई स्वास्थ्यमन्त्रालय प्रवेशमा रोक लगाइएको हो । सरकारी चिकित्सक संघ (गोदान)को आब्हानमा सोमबार बिहान १० बजे देशभरका करिब १ सय ५० चिकित्सक वीर अस्पतालमा भेला…