समाचार Archives | Page 7105 of 7115 | Khabarhub Khabarhub

हिउँद सकिने बेलाको हिउँ : कतै रमाइलो, कतै सास्ती (फोटो कथा)

काठमाडौं– मौसममा आएको बदलीसँगै गतसाता देशका विभिन्न ठाउँमा झरी पर्‍यो । हिमाली र उच्च पहाडी क्षेत्रमा बर्षासँगै भारी हिमपात पनि भयो । मौसममा क्रमिक सुधार हुँदै गएपछि पहाडी क्षेत्रको हिउँ पनि पग्लिदै गएको छ । तर, केही ठाउँमा भने अझै पनि हिउँ बाकी छ । उच्च पहाडी क्षेत्रमा हिउँ बाँकी नै रहँदा कतिपय ठाउँमा रमाइला छ…