समाचार Archives | Page 7114 of 7650 | Khabarhub Khabarhub

कोरोना भाइरसको जानकारी दिने डा. वेनलियाङको मृत्युबारे चीनले थाल्यो अनुसन्धान

बेइजिङ- राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानविन थालेको छ । आयोगले उनको मृत्युबारे  अनुसन्धान गर्न एक निरीक्षण टोली  नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा पठाएको हो । सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना…