समाचार Archives | Page 7118 of 7646 | Khabarhub Khabarhub

चीनसँग भएको सन्धिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं– नेपाल र चीनबीच भएको भनिएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयन  नगराउनका लागि अन्तरिम आदेशको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संवैधानिक व्यवस्था विपरित फौजदारी विषयमा सहकार्य गर्ने गरी चीनसँग सन्धि भएकाले कार्यान्वयन नगर्न नगराउनका लागि आदेशको माग गर्दै  अधिवक्ता हरिशचन्द्र तिमल्सेनाले सर्वोच्चले रिट दायर गरेका हुन् । उनले संघीय संसदका…