समाचार Archives | Page 7124 of 7131 | Khabarhub Khabarhub

यथास्थितिमा सरकारलाई समर्थन गरिरहन सकिँदैन– यादव

काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वर्तमान अवस्थामा सरकारको समर्थन गर्न नसकिने बताएका छन् । खबरहव डट्कमको ‘न्यूज रुम’ अवलोकन पश्चात पछिल्लो राजनीतिक घटनाक्रम र राजपाबारे कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले राजनीतिक रुपमा सरकारले वेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् । ‘वर्तमान अवस्थामा सरकारलाई समर्थन गर्न सकिने अवस्था…