Live on
Your Voice, Your Power
धनुषा- प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने विषयमा सहमति भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । सभामुख यादवले भने, ‘संसदीय प्रक्रिया पूरा हुन बाँकी छ, सवै दलको रहमतिमा राजधानी जनकपुरधाम तोक्ने काम भयो ।’ राजधानी तोक्ने विषयमा सवै राजनीतिक दल एकजुट…