समाचार Archives | Page 7134 of 7405 | Khabarhub Khabarhub

वर्षाले श्रीलंका र नेपालको खेल प्रभावित

काठमाडौं – एसीसी यू–१९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको आर प्रमादासा रंगशालामा भइरहेको खेलको बीचमै बर्षा भएपछि खेल प्रभावीत बनेको हो । टस जितेर पहिलो ब्याटिङ गरिरहेको नेपालले ९ ओभर खेलेर ४२ रन बनाइरहँदा बर्षा भएको हो । जारी खेलमा नेपालले ९ ओभरमा २ विकेट गुमाइसकेको छ…