समाचार Archives | Page 7135 of 7405 | Khabarhub Khabarhub

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार

वीरगञ्ज– वीरगञ्जमा १५ वर्षीया एक किशोरीमाथि एसिड प्रहार भएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा शुक्रवार विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रवार विहान सवा ६ बजेतिर वीरगञ्ज महानगररपालिका वडा नम्बर २ छप्कैया बस्ने वर्ष १६ का सम्साद मिया र वर्ष १६…