समाचार Archives | Page 7136 of 7406 | Khabarhub Khabarhub

टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्दै

काठमाडौं- श्रीलंकामा जारी एसियन क्रिकेट काउन्सिल एसीसी यू–१९ एसिया कप क्रिकेटमा घरेलु टोलीविरुद्व नेपालले टस जितेको छ । टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्ने निर्णय गरेको छ । आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ । टेष्ट राष्ट्रविरुद्वको खेल नेपालका लागि कठिननै हुनेछ । यू–१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई…