समाचार Archives | Page 7138 of 7408 | Khabarhub Khabarhub

मेलम्चीको मुहानमा प्रहरी र आन्दोलनकारीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार र हवाइ फायर गरेको छ । झडपमा दुई–दुई प्रहरी र आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए । झडपमा प्रहरीबाट…