समाचार Archives | Page 7138 of 7408 | Khabarhub Khabarhub

काममा एकरुपता ल्याउन खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग

काठमाडौं- प्रतिनिधि सभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धी सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ । विकास तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रसका सांसद राजन केसीले खानेपानी सम्बन्धी काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् । काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धी काम गर्न भिन्न भिन्न…