समाचार Archives | Page 7140 of 7342 | Khabarhub Khabarhub

लोक सेवाको विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौं-  संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित राजधानीमा प्रदर्शन गरिएको छ । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको लोक सेवा आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, महिला, अपांगता भएका व्यक्ति र पिछाडिएका क्षेत्र तथा विभिन्न राजनीतिक दलले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले पहिचानसहितको…