समाचार Archives | Page 7141 of 7342 | Khabarhub Khabarhub

‘जलवायु परिवर्तनको असरलाई कम गर्न विश्वस्तरमा सहकार्य आवश्यक छ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सारेका छन् । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यकता रहेको पनि बताए । सोमबारबाट काठमाडौंमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण…