समाचार Archives | Page 7150 of 7346 | Khabarhub Khabarhub

विमानस्थलमा चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु

काठमाडौं– शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विनाम चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ घण्टापछि विमानस्थल…