समाचार Archives | Page 7155 of 7346 | Khabarhub Khabarhub

भोजपुरमा मारिएका विप्लव कार्यकर्ताले रक्सी पिएका थिए ?

भोजपुर– जिल्ला प्रहरी कार्यालय भोजपुरको घुमुवा (सादा पोषाकका) प्रहरीको टोली बुधबार विहानै बजारमा ‘सर्च अभियान’का लागि निस्किएको थियो । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जिल्लामा चन्दा आतंक मच्चाएको भन्दै केन्द्रबाट निर्देशन गएपछि भोजपुर प्रहरीले सूचना संकलन अभियानलाई तीब्र बनाएको थियो । मंगलबार साँझ विप्लवका केही कार्यकर्ता हतियारसहित जिल्ला प्रवेश गरेको सूचना पाएपछि प्रहरीले ‘सर्च अभियान’मा…