समाचार Archives | Page 7158 of 7678 | Khabarhub Khabarhub

सत्य निरुपण र वेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप

काठमाडौं–सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्‍याद एक वर्ष थप गरेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्‍याद एक वर्ष थप गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।