समाचार Archives | Page 7165 of 7346 | Khabarhub Khabarhub

नौ हजार कर्मचारीको मागमा साढे चार लाखको आवेदन

काठमाडौँ- लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धी खुलाएको विज्ञापनमा करिब साढे चार लाखको आवेदन परेको छ । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै खुलाएको विज्ञापनमा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका हुन् । मंगलबार अन्तिम फाराम भर्ने समय सिमासम्म यति संख्यामा आवेदकले फाराम भरेको लोकसेवा…