समाचार Archives | Page 7167 of 7346 | Khabarhub Khabarhub

विवादमा नआउने गरी काम गर्न सरकारलाई नेकपा सांसदको सुझाव

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन् । सरकारको काम कारबाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा…