समाचार Archives | Page 7171 of 7345 | Khabarhub Khabarhub

कोटेश्वर पुगेर प्रधानमन्त्रीले रुख रोपे

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडक खण्डमा आज वृक्षरोपण गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताए। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर वस्नेत, गहृ मन्त्री रामबहादुर थापा, अर्थ…