समाचार Archives | Page 7172 of 7332 | Khabarhub Khabarhub

नेटवर्किङको जालो– कम्पनी भारतमा, ठगी नेपालमा

आज प्रकाशित कान्तिपुर दैनिकले नेटवर्किङमा फसाइँदै सयौं युवा शीर्षकको समाचार प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशन गरेको छ । समाचारमा कम्पनी भारतमा हुने र ठगी चाहिँ नेपालमा गरिँदै आइएको जनाइएको छ । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ…