समाचार Archives | Page 7176 of 7345 | Khabarhub Khabarhub

चार लाखको प्रश्न :  के हुन्छ हाम्रो भविष्य ?

काठमाडौं– आजको राजधानी दैनिकले ‘बिमितमाथि खेलबाड, औषधि नै पाइँदैन’ शीर्षकमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको कार्यन्वयनमा भएको चुनौतीको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । समाचारअनुसार १८ लाख बिमित रहेको सेवा विस्तार तथा गुणस्तरमा ख्यालठट्टा देखिएको उल्लेख छ । स्वास्थ्य बिमाबाट उपलब्ध हुनुपर्ने सेवा अन्तर्गत, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकात्मक सेवा, बहिरंग, सेवा,…