समाचार Archives | Page 7184 of 7346 | Khabarhub Khabarhub

विप्लव समूहले फायर खोल्दा प्रहरीले प्रतिफायर गरेको हो– प्रहरी प्रवक्ता

काठमाडौं– सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको छ । दोहोरो गोली हानाहानमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्जको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले दोहोरो भीडन्तमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको खबरहबलाई जानकारी दिए । बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेवी खोला नजिक प्रहरी र…