समाचार Archives | Page 7190 of 7347 | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम– सडकका गाई धपाउन २ अर्ब खर्च ?

काठमाडौं– नेपाली कांग्रेसका सांसदले वर्तमान सरकारको सबैभन्दा ‘पपुलर’ भनिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई ‘बेल्चाले मकै गोड्ने काम’को संज्ञा दिएका छन् । कांग्रेस सांसद मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जनताले सरकारलाई ‘कुरी कुरी’ गरिरहेको पनि बताए । ‘कामदारलाई हेलमेट दिइएछ । ज्याकेट, बुट लगाईदिएछ यो गर्मिमा पनि । हातमा काम गर्ने औजार चाहिँ बेल्चा दिएछ । काम…