समाचार Archives | Page 7192 of 7348 | Khabarhub Khabarhub

शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समिकरण फेर्ने प्रयास भइरहेको छ–गुरुङ

काठमाडौं– सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समिकरण बदल्ने खेल भइरहेको बताएका छन् । विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भइरहेको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाइदा उठाइरहेको र…