समाचार Archives | Page 7193 of 7349 | Khabarhub Khabarhub

भुटानी लिग खेल्ने अवसर पाएका पुजा र अञ्जनाको एकै स्वर–‘प्राउड फिल’ भइरहेको छ

काठमाडौं – भुटानको शीर्ष स्तरको महिला फुटबल लिग खेल्ने निम्तो पाएका नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी द्वयले विदेशी लिग खेल्न जान पाउँदा खुसी लागेको बताएका छन् । राष्ट्रिय महिला टोलीका महत्त्वपूर्ण दुई खेलाडी पूजा राना र अञ्जना राना मगरले विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताए । अञ्जना र पुजाले भु‍टानकाे सनराइज फुटबल क्लबबा‍ट खेल्न…