समाचार Archives | Page 7194 of 7349 | Khabarhub Khabarhub

न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ

काठमाडौं–काठमाडौंको न्यूरोड क्षेत्रमा आज (आइतबार)देखि स्मार्ट पार्किङ शुरु हुने भएको छ । यो सशुल्क स्मार्ट पार्किङको आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे । केहिदिन अघि परीक्षण स्वरुप सञ्चालन गरिएको पार्किङ प्रभावकारी भएकाले यसलाई विस्तार गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आजदेखि न्युरोडमा शुरु हुने स्मार्ट पाकिङका लागि ५ स्थानको व्यवस्था गरिएको छ…