समाचार Archives | Page 7198 of 7349 | Khabarhub Khabarhub

मुस्लिम धर्मावलम्बीको हज यात्रामा पनि भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं– साउदी अरबमा हज गर्न जाने नेपाली मुस्लिम समुदायका तीर्थयात्रीका लागि सरकारले व्यवस्थापन गर्ने हवाइ टिकट खरिदमा समेत अनियमितता भएको पाइएको छ । साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालीको हवाई टिकट खरिदका लागि भएको टेण्डर प्रक्रियामा नै भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४ मा हज…