समाचार Archives | Page 72 of 7844 | Khabarhub Khabarhub

उज्यालोको यात्रा प्राधिकरणको मात्र नभइ सबै नेपालीको साझा हो : कुलमान घिसिङ

जनकपुरधाम– जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवको तेस्रो र अन्तिम दिनको सत्रमा ‘उज्यालोको यात्रा’ विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्तव्य प्रस्तुत गर्दै महोत्सवको माहोललाई अझ उज्यालो बनाएका छन् ।  सहजकर्ता कुन्दन झाले सञ्चालन गरेको यस सत्रमा घिसिङले नेपालका विद्युत् क्षेत्रका प्रगति, चुनौती र सम्भावनाबारे गहिरो चर्चा गरे । घिसिङले आफ्नो नेतृत्वमा नेपाल…