समाचार Archives | Page 7208 of 7350 | Khabarhub Khabarhub

विदेशबाट ल्याउने सुनको भन्सार बढयो

काठमाडौं- सरकारले विदेशबाट ल्याइने सुनको भन्सारदर बढाएको छ । नयाँ व्यवस्था अनुसार अब भन्सार तिरेर १ सय ५० ग्राम सुनका गहना ल्याउन पाउने व्यवस्था गरिएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमार्फत सुनको भन्सार दर बढाएको हो । साथ विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाणमा पनि सरकारले बढाएको छ । सरकारले विदेशबाट नेपाल फर्किदाँ…