समाचार Archives | Page 7230 of 7352 | Khabarhub Khabarhub

प्रहरीको इन्काउन्टर श्रृङ्खला, १ वर्षमा ९ जनासँग मुठभेड

काठमाडौं– सोमबार विहान । प्रहरीको महानगरीय अपराध महाशाखाको टोली र आधा दर्जनभन्दा बढी डाँका मुद्दाका फरार अभियुक्त काले भनिने विष्णु लामाबीच काठमाडौंको टोखाका ‘जम्काभेट’ भयो । डाँका मुद्दाका फरार अभियुक्त कालेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । दायाँ खुट्टामा गोली लागि घाइते भएका विष्णुको काठमाडौंको ट्रामा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका…