समाचार Archives | Page 7233 of 7353 | Khabarhub Khabarhub

लोकतन्त्रको आवरणमा सरकार निरंकुश बन्दै गयो–नेता केसी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्न लागि परेको आरोप लगाए । राज्यका सम्पुर्ण सम्वैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै…