समाचार Archives | Page 7234 of 7354 | Khabarhub Khabarhub

भारतीय तस्करले आक्रमण गरेपछि प्रहरीले चलायो ६६ राउन्ड गोली

बाँके- भारतीय तस्करले आक्रमण गरेपछि बाँके प्रहरीले गोली चलाएको छ । सीमा नाका चेकजाँचका क्रममा रहेको प्रहरी टोलीलाई भारतीय तस्करले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । सीमा क्षेत्रमा चरेस तस्करी हुने सूचना पाएको प्रहरी गस्तीमा निस्कँदा तस्करले प्रहरीलाई नै लक्षित गरी ढुंगामुढा प्रहार गरेका थिए । नेपालगञ्ज इलाका प्रहरी कार्यालय नरैनापुरबाट खटिएको…