समाचार Archives | Page 7236 of 7354 | Khabarhub Khabarhub

उद्योगमन्त्री यादवले दिएको निर्देशन ‘गैरकानूनी’

काठमाडौ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जारी गरेको एक निर्देशन गैरकानून भएको मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले बताएकी छन् । सचिव खतिवडाका अनुसार दुतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न भनि मन्त्री यादवले दिएको निर्देशन कानूनसम्मत देखिँदैन । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले पनि मन्त्री यादवको सो निर्देशन गैरकानुनी भएको स्विकार गरे ।…