समाचार Archives | Page 7255 of 7703 | Khabarhub Khabarhub

आँखाको एलर्जीबाट बच्न डा‍. ढुंगेलले दिएका सुझाव

काठमाडौं– चिसो मौसम शुरु भएसँगै सडक तथा बाटोमा धुँवाधुलो निकै बढेको छ । धुँवाधुलो र प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भिर असर पर्छ । त्यतिमात्र होइन धुँलोका कारण आँखा सम्बन्धि समस्या पनि बढ्दै गएको छ । धुँलोधुँवाको कारण आँखामा एलर्जीको समस्या बढ्दै गएको नेपाल आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुंगेलले बताए । ‘काठमाडौंको वातावरणमा…