समाचार Archives | Page 7263 of 7351 | Khabarhub Khabarhub

प्रिमियर लिगमा शीर्षको होड– लिभरपुलले सिटीलाई उछिन्यो

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा कार्डिफ सिटीलाई पराजित गरेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा कार्डिफलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शनिवार शीर्ष स्थानमा उक्लिएको म्यानचेस्टर सिटीलाई पछि पारेको हो । कार्डिफको घरेलु मैदानमा लिभरपुलको जीतमा जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले समान एक–एक गोल गरेका थिए । खेलको ५६ औं मिनेटमा…