समाचार Archives | Page 7264 of 7350 | Khabarhub Khabarhub

राजपा नेपाल तेस्रो वर्ष प्रवेश, असार मसान्तभित्रै महाधिवेशन गर्ने तयारी

काठमाडौं– ६ मधेसवादी दल एक भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल आजदेखि तेस्रो वर्ष प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर राजपा नेपालले आज राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा राजपाका कार्यकर्ता उपस्थित थिए ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई,…