समाचार Archives | Page 7271 of 7349 | Khabarhub Khabarhub

नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपतिको सन्देश–‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यप्राप्त हुने विश्वास

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । नव वर्ष २०७६ का अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्यप्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास…