समाचार Archives | Page 7274 of 7349 | Khabarhub Khabarhub

सुरक्षा खतराको सामना गर्न सेना तयार रहनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेना सदैव तयार रहनुपर्ने बताएका छन् । बिहीबार भक्तपुरको खरिपाटीमा आयोजित सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको उल्लेख गर्दै खण्डित…