समाचार Archives | Page 7277 of 7349 | Khabarhub Khabarhub

निषेधित क्षेत्र तोड्न खाेजेपछि कमल थापा लगायत राप्रपाका तीन नेता पक्राउ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष कमल थापा लगायत तीन जना नेता पक्राउ परेका छन् । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष थापा लगायत नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई प्रहरीले पद्मोदय माेडबाट पक्राउ गरेको हो । राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित…