समाचार Archives | Page 7284 of 7347 | Khabarhub Khabarhub

उच्च अदालतका न्यायाधीशमा १७ जनाको नाम सिफारिस

काठमाडौं– न्याय परिषदको वैठकले विभिन्न उच्च अदालतको न्यायाधीशका लागि १७ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको वैठकले १७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । परिषदको वैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृत मध्येबाट ३, साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश मध्येबाट १, जिल्ला न्यायाधीशहरु मध्येबाट ६ र कानून व्यवसायीहरु मध्येबाट ७ जनाको…