समाचार Archives | Page 7285 of 7347 | Khabarhub Khabarhub

हेर्दा हेर्दै बस्ती बन्यो खण्डहर, स्थानीय भक्कानिँदै भन्छन्- पीडा पोख्ने शब्द नै छैन

बारा-  आइतबार राति एक्कासी बारा र पर्सामा ठूलो विपत्ति आइलाग्यो । २ मिनेटको अवधिमा हावा हुरीले हेर्दा हेर्दै सुन्दर बस्ती खण्डहरमा परिणत बने । घरका छाना उडे, टहरा पुरै भत्किए, रुख ढले, बस–ट्रक पल्टिए । यो भन्दा ठूलो दुखद् घटना २७ जनाले ज्यान गुमाए ६ सयभन्दा बढी घाइते । स्थानीयको कोलाहल र चिच्याहट अनि  अस्पतालमा…