Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । भक्तपुरको चागुनारायणस्थित नेपाल इन्जिनियरङ कलेजको स्वामित्व विवादका सम्बन्धमा अख्तियारमा परेको उजुरी मिलाइ दिने भन्दै घुस लिएका पूर्व आयुक्त पाठकविरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगो र…