Live on
Your Voice, Your Power
सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउँदै गुजाराकै लागि वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक शोषणबाट बचाउँन थालेको नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मीले बताए । विदेश जाने युवालाई ठगेर कमाई गर्ने संस्थाको खारेजीसँगै अब नेपाली युवामाथि हुने आर्थिक शोषण कम हुने दाबी गर्छन रेग्मी । वैदेशिक रोजगारीमा जाने कामदारलाई स्वास्थ्य परिक्षणका नाममा सरकारले गैरकानूनी कार्य गदै…