Live on
Your Voice, Your Power
काठमाडौं–सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले ३० जुलाईलाई मानव बेचबिखनविरुद्धको विश्व दिवस मनाउने घोषणा थियो । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । सार्कको ११ औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क…