समाचार Archives | Page 7302 of 7332 | Khabarhub Khabarhub

शिवरात्रि मनाउन पशुपतिनाथ मन्दिर पुगेका श्रद्धालु (१० तस्वीर)

काठमाडौं- पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा शिवरात्रिको अवसरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलेको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा…