Live on
Your Voice, Your Power
काठमाडौं– जोरपाटी—सुन्दरीजल सडकखण्ड गोकर्णेश्वर नगरपालिकाले विस्तार गर्ने भएको छ । सडक विभागले लामो समयसम्म सडक विस्तारमा ढिलाई गरेकाले अब नगर आफैँले विस्तार गर्ने योजना बनाएको हो । नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ मा सोही सडकका लागि ८४ करोड बजेट छुट्याएको थियो । तत्कालीन समयमा काम ठेक्कामा गएपनि हालसम्मको भौतिक विवरण शून्य रहेको र नगरबासीले कष्टकर यात्रा…