Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा चोरीको घटना बढेको छ । बिहीवार नैकाप, कलंकी र घट्टेकुलोमा चोरीका घटना सार्वजनिक भएका छन् । चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने नकुल श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी करिब १ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी…