Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताएकी छिन् । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको…