Live on
Your Voice, Your Power
काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली सेनासहित ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने गरी उपनिर्वाचनको एकीकृत सुरक्षा योजना तयार पारिएको छ । उपनिर्वाचनको सुरक्षा कार्ययोजनाबारे शुक्रबार गृह मन्त्रालयमा छलफल समेत भएको छ । शुक्रबार गृह मन्त्रालयमा…