समाचार Archives | Page 7334 of 7345 | Khabarhub Khabarhub

इतिहासमै १ वर्षको अवधिमा सरकारले यति राम्रो काम गरेको थिएन– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा इतिहासमै राम्रो काम गरेको बताएका छन् । बिहीवार राष्ट्रियसभागृहबाट जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले इतिहासकै सबैभन्दा राम्रो काम गरेको दाबी गरेका हुन् । यो तथ्यहरु र आँकडाहरुले देखाउने ओलीको भनाइ थियो । ‘म दाबाका साथ भन्छु नेपालको प्रगति यो…