समाचार Archives | Page 7338 of 7346 | Khabarhub Khabarhub

शहरीकरणका नाममा जंगल फाड्न मिल्दैनः मन्त्री बस्नेत (फोटो फिचर)

काठमाडौं – वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन क्षेत्रको संरक्षणका लागि पूर्वाधार विकास तथा वन व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले व्यवस्थित शहरीकरणका नाममा जंगल फाड्ने तथा वन क्षेत्रको जग्गाको स्वामित्व कुनै समुदाय वा संगठनलाई दिन नसकिने बताएका हुन् । वन तथा वातावरण मन्त्रालय र इन्सटिच्युसन फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)को…